समाचार
ग्यालरी
२०७९ साल बैशाख १ देखि ७ गते सम्म सञ्चालनहुन गइरहेको "व्यक्तिगत घटना दर्ता सप्ताह" को प्रचार प्रसारको लागि अर्जुनचौपारी गाउँपालिकाले मिति २०७८-१२-३० गते बिहान प्रभात फेरि कार्यक्रम समपन्न गरेको छ।
चैत ३० गते बिहान सम्पन्न उक्त प्रभातफेरी रेली कार्यक्रममा स्थानिय जनप्रतिनिधि, प्रहरी सुरक्षाकर्मी र गाउँपालिकाका सम्पुर्ण शाखाका कर्मचारीहरुको उपस्थितिले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धि सचेतनामुलक संचार सामाग्रीको प्रशारण सहित अर्जुनचौपारी बजार, मजुवा हुदैं बजार परिक्रम गरको थियो।
अर्जुनचौपारी गाउँपालिकको पाँचौ गाउँसभामा प्रस्तुत बजेट २०७६।०७७ भिडियो लिङ्क -https://www.youtube.com/watch?v=iKiitwau6Eg&t=1112s
चौँथो गाउँसभा मिति २०७५/११/२८ का केही तस्विरहरु
१०८ औं अन्तराष्टियि नारी दिवस का अवसरमा आयाेजित वक्तृत्वकता प्रतियोगिताका झलकहरु
अर्जुन चौपारी गा. पा. मा पुष ६ गते देखि सुरु भएको मेलमिलाप सम्बन्धि ८ दिबषिय आधारभूत तालिम प्रमुख अतिथि माननीय जिल्ला अदालत न्यायाधीस रमेशकान्ता अधिकारी ज्युको उपस्थितिमा सुसम्पन्न गरियो।
अर्जुनचौपारी गाउँपालिकाको हार्दिक आमन्त्रण
प्रमुख अतिथि, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय रघुवीर महासेठज्यू र विशिष्ट अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय पद्मा कुमारी अर्यालज्यूको संयुक्त बाहुलीबाट सुसम्पन्न हुने अर्जुनचौपारी बजारस्थित दरौँखोला रिमालफेदी पुल र दरौखोला माटेथर पुलको समुद्घाटन तथा अर्जुनचौपारी सदरमुकाम व्यवस्थापन योजनाको शिलान्यास समारोह निम्न मिति, समय र स्थानमा हुने भएकाले उक्त भव्य समारोहमा समुपस्थित हुनुहुन हार्दिक निमन्त्रणा गर्दछौं।
कार्यक्रम
मिति - २०७५ असोज २५ गते, बिहीबार
समय- बिहान ९:०० बजे

