FAQs Complain Problems

सूचना तथा समाचार

अर्जुनचौपारी गाउँपालिकाको हार्दिक आमन्त्रण

प्रमुख अतिथि, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय रघुवीर महासेठज्यू र विशिष्ट अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय पद्‍मा कुमारी अर्यालज्यूको संयुक्त बाहुलीबाट सुसम्पन्न हुने अर्जुनचौपारी बजारस्थित दरौँखोला रिमालफेदी पुल र दरौखोला माटेथर पुलको समुद्‍घाटन

सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी !!

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ-आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन अनुरोध छ ।

Pages