FAQs Complain Problems

सूचना तथा समाचार

प्रधानमन्त्री रोजगार अभिमुखीकरण कार्यक्रम सम्पन्न

अर्जुनचौपारी गाउँपालिका  मा संन्चालीत प्रधानमन्त्री रोजगार अभिमुखीकरण कार्यक्रमका झलकहरू-
विभिन्न वडाहरूमा चैत्र १९ २० र २१ मा कार्यक्रम सन्चालन गरिएको हो ।
 

दस्तावेज: 

अर्जुनचाैपारी गाउँपालिकालार्इ एम्बुलेन्स हस्तान्तरण ।।।।

अर्जुनचाैपारी गाउँपालिका वडा न.२ निवासी श्री सुक बहादुर के.सी र श्रीमती हिरा के.सी ज्यू को सहयोगमा गाउँपालिकालाइ एम्बुलेन्स हस्तान्तरण ।।।।

Pages