समाचार
ग्यालरी
२०७९ साल बैशाख १ देखि ७ गते सम्म सञ्चालनहुन गइरहेको "व्यक्तिगत घटना दर्ता सप्ताह" को प्रचार प्रसारको लागि अर्जुनचौपारी गाउँपालिकाले मिति २०७८-१२-३० गते बिहान प्रभात फेरि कार्यक्रम समपन्न गरेको छ।
चैत ३० गते बिहान सम्पन्न उक्त प्रभातफेरी रेली कार्यक्रममा स्थानिय जनप्रतिनिधि, प्रहरी सुरक्षाकर्मी र गाउँपालिकाका सम्पुर्ण शाखाका कर्मचारीहरुको उपस्थितिले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धि सचेतनामुलक संचार सामाग्रीको प्रशारण सहित अर्जुनचौपारी बजार, मजुवा हुदैं बजार परिक्रम गरको थियो।
अर्जुनचौपारी गाउँपालिकको पाँचौ गाउँसभामा प्रस्तुत बजेट २०७६।०७७ भिडियो लिङ्क -https://www.youtube.com/watch?v=iKiitwau6Eg&t=1112s
अर्जुनचौपारी गाउँपालिकाको २०७६/०७७ को वजेट, निति तथा कार्यक्रमको लागि सुझाब संकलन कार्यक्रमका तस्बिरहरु । सम्पुर्ण अर्जुनचौपारी बासी तथा शुभचिन्तकहरुले आफ्नो सुझाब-सल्लाह, गुनासो हाम्रो Official Facebook page -https://www.facebook.com/arjunchauparigaupalika मा message गरी अथवा website http://arjunchauparimun.gov.np/grievance मा गई दर्ता गराउन सकनुहुनेछ ।
चौँथो गाउँसभा मिति २०७५/११/२८ का केही तस्विरहरु
१०८ औं अन्तराष्टियि नारी दिवस का अवसरमा आयाेजित वक्तृत्वकता प्रतियोगिताका झलकहरु
अर्जुन चौपारी गा. पा. मा पुष ६ गते देखि सुरु भएको मेलमिलाप सम्बन्धि ८ दिबषिय आधारभूत तालिम प्रमुख अतिथि माननीय जिल्ला अदालत न्यायाधीस रमेशकान्ता अधिकारी ज्युको उपस्थितिमा सुसम्पन्न गरियो।