FAQs Complain Problems

मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाईल कार्यक्रमको गाउँपालिका स्तरीय समिक्षा बैठक

आज मिति २०७९/२/२२ मा मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाईल स्वास्थ्य कार्यक्रमको गाउँपालिका स्तरीय समिक्षा बैठक सम्पन्न भएको छ। अर्जुनचौपारी गा.पा वडा नं. १ का अध्यक्ष श्री रण बहादुर थापा को अध्यक्षतामा कार्यक्रम सुरुवात भएको थियो भने कार्यक्रमको सहजीकरण मेडिक मोबाईल का परियोजना अधिकृत श्री नारायण रिजाल ज्यूले गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख श्री ईश्वर कुमार के.सि,विभिन्न शाखा प्रमुख, लगायत सम्पुर्ण वडाका स्वास्थ्य संस्था अन्तर्गतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: